५ असार २०८३, शुक्रबार | June 19, 2026

दिनदिनै नयाँ रेकर्ड बनाउँदै शेयर बजार, साढे १४ अर्वभन्दा माथिको कारोबार



काठमाडौ । शेयर बजारले कारोबार रकममा नयाँ रेकर्ड बनाएको छ । बिहीबार साढे १४ अर्ब भन्दा माथिको कारोबार भएको छ भने नेप्से १.२० अंक घटेर छ २८१५।४० विन्दुमा झरेको छ।

बिहिबार नेप्सेमा सामान्य करेक्सन देखिएपनि यस दिन १९ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ। सर्किट लेभलमा कारोबार हुनेमा सबै जलविद्युत कम्पनीहरु रहेका छन्।

यस्तै, शेयरमूल्य ओरालो लाग्ने कम्पनीहरुको शीर्ष स्थानमा लघुवित्त कम्पनीहरु रहेका छन् । राष्ट्र बैंकले बैंकहरुलाई लघुवित्तको सेयर नकिन्न निर्देशन दिएको थियो । यसैले गर्ला लघुवित्तको शेयर ओरालो लागेको हो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ४ : २२ बजे

कक्षा–१२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षाफल सार्वजनिक गरेको

देशका केही भू-भागमा वर्षा, तराईमा तातो हावा र अत्यधिक गर्मीको चेतावनी

काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना रहे पनि

मान्जाम्बी चम्किँदा स्विट्जरल्यान्डको शानदार जित, बोस्निया ४-१ ले पराजित

काठमाडौं । जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयमा भएको

उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर

नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित