१६ श्रावण २०८३, शनिबार | August 1, 2026

बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बस्दैछ



काठमाडौं । बजेट अध्यादेश सिफारिस गर्न आज बिहान मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

मन्त्रिपरिषद बैठकले बजेट अध्यादेशबाट ल्याउन राष्ट्रपति समक्ष सिफारिस गर्ने छ भने राष्ट्रपतिबाट स्वीकृत भएपछि अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने तयारी छ ।

बजेट दिउँसो ४ बजे सार्वजनिक गर्ने तयारी छ । पूर्ण आकारको बजेट ल्याउने सरकारको तयारी छ । प्रतिनिधिसभा विघटन भएको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याउन लागिएको हो ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते नै बजेट ल्याउनुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ८ : ३४ बजे

बाँके र बर्दियाका यातायात व्यवसायीहरुले क्यान्सर रोगका बिरामीहरुलाई निःशुल्क यातायात सेवा दिने

नेपालगन्ज । बाँके र बर्दियामा क्रियाशिल यातायात व्यवसायीहरुले क्यान्सर रोगका

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित