११ श्रावण २०८३, सोमबार | July 27, 2026

राष्ट्रपतिद्वारा बजेटसम्बद्ध तीन अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बद्ध तीन वटा अध्यादेश जारी गरेकी छिन् ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

अब राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै अर्थमन्त्री विष्णु पौडेलले आर्थिकवर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दैछन् ।

केही दिनअघि मात्र संसद विघटन गरेको सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो ।

पूर्वअर्थमन्त्री एवं अर्थविद्हरुले जनप्रतिनिधिमुलक संस्था नभएको बेलामा करमा हेरफेर हुने गरी पूर्ण बजेट ल्याउन नहुने बताइरहेको बेला सरकारले भने सवा १६ खर्ब को पूर्ण बजेट अध्यादेशमार्फत ल्याउन लागेको हो ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ३ : ४८ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न