११ श्रावण २०८३, सोमबार | July 27, 2026

कोरोना खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन



काठमाडौं । कोरोना भाइरसको महामारीबाट थलिएको देशलाई स्वास्थ्य क्षेत्रमा ठूलो बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरेको जनाएका छन् ।

पौडेलले कोरोना खोपका लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जनाकारी गराएका छन् ।

अर्थमन्त्री पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढाएर १ खर्ब २२ अर्ब ७७ करोड छुट्याएका छन् ।

 

 

 

 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ४ : ४१ बजे

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज