७ आश्विन २०८३, बुधबार | September 23, 2026

२० हजार लिटर पानीको महशुलमा छुट, २० युनिट सम्मको विजुली नि:शुल्क



काठमाडौं । सरकारले खानेपानीका उपभोक्तालाई ठूलो राहत दिएको छ ।

अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ महिनादेखि नै २० हजार लिटरसम्म उपभोग गर्ने ग्राहस्थ उपभोक्तालाई छुट दिने निर्णय गरेका हुन् ।

अब नेपाल खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहका ग्राहस्थ उभोक्ताले खपत गर्ने मासिक २० हजार लिटर खानेपानी महशुल निःशुल्क उपभोग गर्न पाउनेछन् ।

यस्तै, निषेधाज्ञाको अवधीमा विद्यतुमा मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत छुट दिइएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ४ : ५४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११