७ चैत्र २०८२, शनिबार | March 22, 2026

डा. भट्टराईले भने- बजेट एमालेको घोषणापत्र



काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटलाई एमालेको घोषणापत्रको संज्ञा दिएका छन् । बजेटका बिषयमा आज भट्टराईले ट्वीट गर्दै बजेटमा परिवर्तनको छनक नपाइएको बताएका छन् ।

‘अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन,’ पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले बजेटबारे प्रतिक्रिया दिँदै ट्विटरमा लेखेका छन्, ‘सिधासादा मतदातालाई ललीपप बाँडेको देखियो ।’

उनले बजेट सिर्जनात्मक नभएको र घिसिपिटेका नारा र कार्यक्रम समेटिएको जनाएका छन् । बजेटमा गोरखामा बजेट नपरेको विषयमा ब्यङ्ग गर्दै एमालेले चुनावमा गोरखाबाट उम्मेदवार नउठाउने सोँच बनाएको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ९ : ३५ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा