७ चैत्र २०८२, शनिबार | March 22, 2026

पूर्ण बजेट ल्याउन पाइँदैन भन्नु तर्कसंगत छैन : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा विघटनको बाध्यकारी अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइए पनि बजेट संविधान मुताविक नै ल्याइएको दाबी गरेका छन् । आइतबार बजेटबारे सिंहदरबार आयोजित पत्रकार सममेलनमा बोल्दै अर्थमन्त्री पौडेलले बजेट संविधानसम्मत छैन भन्ने विषयमा दुविधा राख्नुपर्ने आवश्यकता नै नभएको बताए। पूर्ण बजेट ल्याउन पाइँदैन भन्नु तर्कसंगत नभएको अर्थमन्त्री पौडेलको भनाई छ ।

उनले कोभिड–१९ को समस्यामा ल्याइएको बजेट आर्थिक पुनरुत्थान र आर्थिक संवृद्धिमै केन्द्रित भएको बताए । उनले सबै अवस्था र परिस्थितीको मुल्यांकन गरेर बजेट ल्याईएको हुँदा कार्यान्वयनमा कुनै दुविधा नहुने बताए ।

अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयन गरेर देखाउने दाबी गर्दै बजेट कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ आएकका कारण देखाउनको लागि मात्रै नभई कार्यान्वयन गर्न ल्याएको बताए ।

‘अर्थतन्त्रलाई पुरानै गतिशील अवस्थामा फर्काउने आत्मविश्वासका साथ बजेट ल्याएको हुँ’, उनले भने।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ३ : ५५ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा