८ बैशाख २०८१, शनिबार | April 20, 2024

बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु



बझाङ । बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको वित्थडचिर गाउँपालिका वडा न १ का अन्दाजी २७ वर्षका भरत बोहराको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक कमल चौधरीका अनुसार जयपृथ्वी नगरपालिका वडा न ९ देवलमा निर्माण भइरहेको बालआश्रममा काम गर्दा उनलाई करेन्ट लागेको मृत्यु भएको हो ।

बोहराकोे शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल सिमखेतमा राखिएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ९ : ३२ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु