२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीस राणा सहमत



काठमाडौं । संवैधानिक इजलास पुनर्गठन गर्न प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा सहमत भएका छन् । प्रधानन्यायाधीस राणा एकसाताभित्र वरिष्ठताका आधारमा इजलास पुनर्गठन गर्न सहमत भएका हुन् ।

सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुले प्रधानन्यायाधीस जबरालाई भेट गरी विवाद नआउने गरी संवैधानिक इजलास गठन गर्न सुझाव दिएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग छलफल गरेपछि संचारकर्मीसँग कुरा गर्दै सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले वरिष्ठताका आधारमा इजलास गठन गर्न प्रधानन्यायाधीस सहमत भएको बताए ।

शाक्यले फुलकोर्टले संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन गर्ने र न्याय परिषदमा संशोधनका लागि निर्णय पठाउने कुरा भएको पनि जनाए ।

 

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  १२ : ११ बजे

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या कार्यान्वयन हुँदै

काठमाडौं । सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शय्या

महासंघको निर्वाचनका लागि बुटवल उवासंघबाट अध्यक्ष अर्याल मुख्य प्रतिनिधि चयन

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल उद्योग वाणिज्य

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरुमा नयाँ

पश्चिम एशिया तनाब : १ नेपालीको मृत्यु, २१ घाइते; ११ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एसियामा जारी युद्धका कारण त्यहाँ रहेका नेपालीहरूमा

नेपाली क्लाइम्बिङ टोली चीन जाने

काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा