१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते बोलाउन सिफारिस



विराटनगर । प्रदेश १ को बजेट अधिवेशन यही जेठ २४ गतेबाट बस्ने भएको छ ।

बिहीबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले २४ गतेबाट बजेट अधिवेशन बोलाउन प्रदेशप्रमुखलाई सिफारिस गरेको छ ।

जेठ २४ गते दिउँसो २ बजे बैठक बस्नेगरी अधिवेशन अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेको हो ।

विपक्षी दलहरुले सरकारले अधिवेशन छलेर अध्यादेशबाट बजेट ल्याउन लागेको भन्दै विरोध गरेका थिए । केही दिन अघि बसेको सर्वदलीय बैठकमा भने मुख्यमन्त्री शेरधन राईले बजेट अधिवेशन बोलाउने प्रतिवद्धता जनाएका छन् । तर, बुधबार बसेको मन्त्रिपरिषद बैठकले बजेटअघिको प्रिबजेट छलफल छल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

प्रदेशहरुमा असार १ गते बजेट ल्याउने प्रचलन रहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ९ : ४८ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई