१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

शेयर बजार हालसम्मकै उच्च विन्दुमा, एकैदिन करिब १७ अर्बको कारोबार



काठमाडौं । शेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको अन्तिम दिन बिहीबार शेयर बजार आज २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगेको छ । यो नै आजसम्मको उच्च विन्दु हो ।

यस्तै नेप्से परिसूचकसँगै कारोबार रकममा समेत बढेको छ । बिहीबार १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । बिहीबारको बजारमा बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताको आकर्षण बढी देखिएको छ। यस दिन बैंक, विकास बेंक र फाइनान्स उपसमूहको सूचक सबैभन्दा उच्च रुपले बढेको छ।

बिहीबार पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै १ अर्ब ३ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ४ : ०९ बजे

अपराह्नपछि क्रमशः मौसममा सुधार हुने

काठमाडौं । अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको

बेनी-जोमसोम र बेनी-दरवाङ सडक अवरुद्ध

म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी-जोमसोम

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

मुस्ताङ । अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र

सामाजिक समस्यासँग जुधिरहेकी पार्वतीले नागरिकता पाएपछि …

झापा । श्रीमानको मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहेकी शिवसताक्षी

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज