१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

पाकिस्तानी सुपर लिग जुन ९ बाट सुरु



एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु यही जुन ९ बाट सुरु हुने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पीएसएलको बाँकी खेलहरु जुन ९ बाट सुरु हुने जनाएको छ ।

पहिलो खेलमा लाहोर क्वालान्दर्स र इस्लामावाद युनाईटेडबीच खेल हुनेछ । युएईको अबुधाबीमा आयोजना हुने पीएसएलको फाइनल खेल जुन २४ गते हुनेछ ।

पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तानी टिम घरेलु टिमसँगको सिरिजका लागि जुन २५ गते इंग्ल्यान्ड प्रस्थान गर्ने समेत जनाएको छ । कोरोना महामारीका कारण प्रतियोगिताको बाँकी खेलहरु युएईमा हुन लागेको हो ।

फ्रेन्चाइज टिमले बाँकी रहेको खेलहरु युएईमा आयोजना गर्न आग्रह गरेपछि पीसीबीले युएईसामु प्रस्ताव गरेको हो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ६ : ५८ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना