१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

कर्णाली प्रदेश सरकारमा कांग्रेसका बीसी र श्रेष्ठ मन्त्री बन्दै



काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेशमा दुई जना सांसदलाई मन्त्री बनाउने भएको छ । कांग्रेस प्रदेश संसदीय दलको बैठकले मन्त्रीको टुंगो लगाएको हो ।

कांग्रेसको तर्फबाट यज्ञबहादुर बीसी र दिनबन्धु श्रेष्ठ सरकारमा सहभागी हुनेभएका छन् । सुर्खेतका बीसी सामाजिक विकासमन्त्री र जुम्लाका श्रेष्ठ जलस्रोत तथा उर्जा विकासमन्त्री बन्ने भएका छन् ।

कांग्रेसले दुबै जनाको नाम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बुझाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ४ : ०७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग