१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

कर्णाली प्रदेश सरकारमा कांग्रेसका बीसी र श्रेष्ठ मन्त्री बन्दै



काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेशमा दुई जना सांसदलाई मन्त्री बनाउने भएको छ । कांग्रेस प्रदेश संसदीय दलको बैठकले मन्त्रीको टुंगो लगाएको हो ।

कांग्रेसको तर्फबाट यज्ञबहादुर बीसी र दिनबन्धु श्रेष्ठ सरकारमा सहभागी हुनेभएका छन् । सुर्खेतका बीसी सामाजिक विकासमन्त्री र जुम्लाका श्रेष्ठ जलस्रोत तथा उर्जा विकासमन्त्री बन्ने भएका छन् ।

कांग्रेसले दुबै जनाको नाम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बुझाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ४ : ०७ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना