१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

एमाले भित्र पञ्चायतकालिन मण्डले समूह जन्मेको घनश्याम भुसालको आरोप



काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आफुहरु विरुद्ध अनर्गल प्रचार शुरु गरिएको बताएका छन् । आज अपरान्ह फेसबुक एकाउण्टमा प्रतिक्रिया पोष्ट गर्दै नेता भुसालले एकताको कुरा गर्दा आत्मसमर्पण गरेकोरुपमा ब्याख्या गर्नेे र विवादको करा गर्दा विभाजनको रुपमा ब्याख्या गर्ने गरिएको बताएका छन् ।

उनले अनर्गल प्रचार गर्ने एउटा समूह नै तयार भएको उल्लेख गर्दै त्यस्तो समूहलाई पञ्चायतकालिन मण्डलेको संज्ञा दिएका छन् । पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । उनले फेसबुकमा लेखेका छन् ।

मण्डलेहरु पनि पञ्चायती व्यवस्था धारासायी बनाउन एउटा कारक बनेको उल्लेख गर्दै नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्ता समूह खडा भएको आशंका पनि गरेका छन् ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ६ : २२ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज