१२ असार २०८३, शुक्रबार | June 26, 2026

विश्वकप तथा एसियन कप छनोट खेल्न गएको नेपाली फुटबल टोली स्वदेश फर्किंयो



काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट खेल्नका लागि कुवेत गएको नेपाली फुटबल टिम आईतबार स्वदेश फर्किएको छ ।

कतार एयरवेजको उडानमार्फत फर्किएको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।

कोरोना महामारीका कारण कुवेतमा आयोजना गरेको प्रतियोगितामा नेपालले खेलेका तीन खेलमध्ये एकमा जित निकाल्दा दुई खेलमा हार व्यहोरेको थियो । चाइनिज ताइपेईलाई २-० गोल अन्तरले पराजित गरेको नेपालले जोर्डन र अस्ट्रेलियासँग समान ३-० गोलको हार व्यहोरेको थियो ।

२३ खेलाडी र १२ अफिसियलसहित गएको नेपाली टोली कुवेतबाट शनिबार राति नै प्रस्थान गरेको थियो । त्यहाँबाट कतारको दोहा हुँदै नेपाली टोली आइतबार बेलुकी काठमाडौं आइपुगेको हो । जेठ ११ गते ३५ जनाको नेपाली टोली इराक हुँदै कुवेत प्रस्थान गरेको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ६ : ३७ बजे

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै