११ बैशाख २०८१, मंगलबार | April 23, 2024

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेको वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि खनाललाई सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । उनलाई ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि अस्पतला भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

उनलाई यसअघि कोरोना पोजेटिभ भएको थियो । कोरोना संक्रमणमुक्त भएपछि उनी घरमा आराम गरिरहेका थिए

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  १० : ३३ बजे

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम

कतारमा पानी निर्यातको अवसर

काठमाडौं । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने