११ चैत्र २०८२, बुधबार | March 25, 2026

माधव नेपाललाई भेट्न कांग्रेस सभापति देउवा कोटेश्वरमा पुगे



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगेका छन ।

देउवाको साथमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि कोटेश्वर पुगेका छन । उनीहरूबीच भेटवार्ता जारी छ ।

देउवा निकै लामो समयपछि नेपालनिवास पुगेका हुन । यसअघि नेता नेपाल छलफलका लागि देउवानिवास जाने गरेका थिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ६ : ३६ बजे

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी