२२ चैत्र २०८२, आइतबार | April 5, 2026

लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड



बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन बेजेट बिनियोजन गरेको छ । प्रदेशसभामा आज बेजेट भाषण गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन्।

मन्त्री चोधरीले बजेट सार्वजनिक गर्दै अस्पतालको डीपीआर ष्स अघिनै आईसकेको जनाउँदै अस्पतालालाई आगामी आर्थिक वर्षमा निर्माणको काम शुरु गर्ने बताए। राप्ती अस्पताल दाङको डीपीआरको कामका लागि पनि बजेट विनियोजन गरेको उनले बताए।

 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : १५ बजे

राष्ट्रपतिसमक्ष सभामुखको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले

डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न सकिने कानुन बन्दै

काठमाडौं । सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन

करिब २८ अर्ब रुपैयाँ बराबर सहुलियत ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंक र एशियाली विकास बैंक (एडीबी)बाट

बैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरुहुने

काठमाडौं । आगामी शैक्षिक सत्र २०८३ वैशाख १३ दिन ढिला

भोलिबाट शनिबार र आइतबार २ दिन बिदा

काठमाडौं। सरकारले अबदेखि सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र