८ बैशाख २०८१, शनिबार | April 20, 2024

लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड



बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन बेजेट बिनियोजन गरेको छ । प्रदेशसभामा आज बेजेट भाषण गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन्।

मन्त्री चोधरीले बजेट सार्वजनिक गर्दै अस्पतालको डीपीआर ष्स अघिनै आईसकेको जनाउँदै अस्पतालालाई आगामी आर्थिक वर्षमा निर्माणको काम शुरु गर्ने बताए। राप्ती अस्पताल दाङको डीपीआरको कामका लागि पनि बजेट विनियोजन गरेको उनले बताए।

 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : १५ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले