१९ जेष्ठ २०८३, मंगलबार | June 2, 2026

लुम्बिनी प्रदेशमा ४० अर्व ९५ करोड ९७ लाखको बजेट सार्वजानिक (पूर्णपाठ)



बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ का लागि ४० अर्व ९५ करोड ९७ लाखको बजेट प्रस्ताव गरेको छ । प्रदेशसभामा आज लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले बजेट सार्वजानिक गर्दै चालु तर्फ १४ अर्व ९३ करोड ७३ लाख ४३ हजार र पुंजिगत तर्फ २१ अर्व १७ करोड ९९ लाख ६१ करोड बिनियोजन गरेको बताए । स्थानीय तहमा बित्तीय हस्तान्तरणका लागि ४ अर्व ८४ करोड २३ लाख ९६ हजार बजेट बिनियोजन गरिएको मन्त्री चौधरीले बताए ।

मन्त्री चौधरीले बेजेटको श्रोतकारुपमा आन्तरिक राजश्वबाट ४ अर्व २९ करोड ५० लाख ५० हजार, राजश्व बाँडफाँटबाट १३ अर्व २० लाख,  ढुआईसी मार्फतबाट १ अर्व १ लाख ५० हजार, बित्तिय समानिकरण अनुदानबाट ८ अर्व, २ करोड ९७ लाख, सशर्त अनुदानबाट ६ अर्व १ करोड ३ लाख, समपुरक अनुदानबाट ७२ करोड १६ लाख, बिशेष अनुदानबाट २३ करोड ४९ लाख र चालु आर्थिक वर्षको बचतबाट ७ अर्व ५ करोड रहने अनुमान रहेको बताए ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/Budget-78-final-compressed.pdf” title=”Budget 78 final-compressed”]

 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ५ : ४९ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : रहस्य अझै अनुत्तरित, नारायणहिटी संग्रहालयमा बढ्दो चासो

काठमाडौं । नेपाली इतिहासकै सबैभन्दा दुःखद र रहस्यमय घटनामध्ये एक

रास्वपा सभापति लामिछाने र भाजपा अध्यक्ष नबिनबीच भेटवार्ता हुँदै

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहेका

बुटवल-नारायणगढ सडकमा यात्रा सहज बन्दै, वर्षौंदेखिको सास्ती अन्त्यतर्फ

सिद्धार्थनगर । वर्षौंदेखि निर्माण कार्यका कारण धुलो, हिलो, जाम र

होटल पौवा जनकपुरको खाना महोत्सवमा बुटवल शाखाको विशेष प्रस्तुति, लुम्बिनीका स्वाद चिनाउने

बुटवल । होटल पौवाले जनकपुरधाममा सञ्चालनमा ल्याउन लागेको आफ्नो १९

वीरगञ्ज महानगर प्रमुख सिंह पक्राउ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको छ