११ चैत्र २०८२, बुधबार | March 25, 2026

कोपा अमेरिका : कोलम्बिया भेनेजुएलासँग बराबरीमा रोकियो



काठमाडौं । कोपा अमेरिकाअन्तर्गत आज बिहान सम्पन्न खेलमा कोलम्बिया भेनेजुएलासँग बराबरीमा रोकिएको छ ।

स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न समूह ’ए’ को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेलेका हुन् ।

खेल आफ्नो नियन्त्रणमा राख्दै पूरा समय भेनेजुएलामाथि दवाब बनाए पनि कोलम्बियाले गोल गर्न भने सकेन । खेलको अन्तिम समयमा कोलम्बियाका लुइस डियाज रेड कार्ड खाँदै बाहिरिएका थिए ।

आफ्नो पहिलो खेलमा इक्वेडरमाथि जित हात पारेको कोलम्बियाको २ खेलबाट ४ अंक पुगेको छ भने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ब्राजिलसँग पराजित भेनेजुएलाको १ अंकमात्र छ ।

प्रतियोगितमा ५/५ टिमको दुई समूह बनाइएको छ । दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन् ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ७ : ११ बजे

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको