७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

आईपीओ निष्काशनको अनुमति लिन आइएमई लाइफ पुग्यो धितोपत्र बोर्ड



काठमाडौ । आईपीओ निष्काशनको अनुमति लिन आइएमई लाइफ  धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गर्न लागेको६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न माग गर्दै बोर्डमा पुगेको हो ।

कम्पनीको हाल चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । यस्तै कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटललाई तोकेको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  २ : १९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल