२० माघ २०८२, मंगलबार | February 3, 2026

आन्तरिक हवाई उडान असार १७ गतेबाट, अन्तराष्ट्रिय उडान भोलिबाटै



काठमाडौं । सरकारले आन्तरिक हवाई उडान असार १७ गतेबाट सुरु गर्ने निर्णय गरेको छ ।

आन्तरिक र बाह्य हवाई उडान खोल्ने मन्त्रिपरिषद्को निर्णयपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई उडान नियमित सुचारु गर्ने निर्णय गरेको हो ।

जुलाई १ अर्थात असार १७ गतेबाट ५० प्रतिशत अकुपेन्सीमा उडान गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यसको व्यवस्थापन नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । उडान संचालन हुनेभएपछि वायुसेवा कम्पनीले कर्मचारीहरुलाई काममा फर्काउन थालेको छ ।

मन्त्रिपरिषद्ले बाह्य अन्तराष्ट्रिय उडान भने बिहीबारबाटै सुरु गरेको छ । जुन ३० तारिकसम्मका लागि उडान तालिका सार्वजनिक भएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ५ : ५८ बजे

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २