२२ बैशाख २०८१, शनिबार | May 4, 2024

ओली मन्त्रिपरिषदका २० मन्त्री बर्खास्त भएपछिको रणनीति बनाउन विपक्षी गठबन्धनको बैठक बुढानिलकण्ठमा सुरु



काठमाडौं । वर्तमान सरकारलाई काम चलाउ सरकारको करार दिँदै मन्त्री परिषद विस्तार गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतले २० मन्त्रीलाई पदमुक्त गर्ने आदेश दिएको भोलिपल्ट ओली इतर विपक्षी गठबन्धनका सिर्स नेताहरु देउवा निवास बुढानिलकण्ठमा जुटेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न विपक्षी ५ दलका नेताहरुबीच देउवा निवासमा बैठक बसेको हो।

बैठकमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का सहभागी छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी छन् । त्यसैगरि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, जसपाका डा.बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ तथा जनमोर्चाका नेता दुर्गा पौडेल बैठकमा सहभागी छन् ।

बैठकमा आजदेखि सर्वोच्च अदालतमा सुरु भएको प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाई तथा हिजो सर्वोच्चले गरेको निर्णयका विषयमा छलफल हुने एक नेताले बताए ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ७ : १७ बजे

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा