१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई ‘आरविवि म्यूचुअल फण्ड १’ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति



काठमाडौ । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडले ‘आरविवि म्यूचुअल फण्ड १’ निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आरविवि मर्चेन्ट बैकिङ्गलाई १ अर्बको आरविवि म्यूचुअल फण्ड १ निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।

कोष प्रवद्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड” अन्तर्गत संचालन हुने “आरविवि म्युचुअल फण्ड १” नामको योजनालाई नेपाल धितोपत्र बोर्डले निष्कासनका लागि अनुमति दिएको हो । यसको समयावधि सात वर्षको हुनेछ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ५ : ५८ बजे

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको