१९ असार २०८३, शुक्रबार | July 3, 2026

निधि, कोइराला र सिंहबीच चाक्सीबारीमा लञ्च मिटिङ



काठमाडौं । नेपाली कांग्रेसका दोस्रो पुस्ताका तीन नेताबीच आज पनि छलफल भएको छ ।

कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशनमान सिंहबीच आज पनि छलफल भएको छ ।

निधि र कोइराला लञ्च मिटिङका लागि सिंह निवास चाक्सीबारी ठमेल पुगेका छन् ।

कांग्रेसको आसन्न १४औं महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टी सभापतिमा दोस्रोपुस्ताबाट उम्मेदवार बन्ने उद्देश्यले यी तीन नेताबीच विगत केही दिनयता सघन छलफल भैरहेको छ ।

तीनै जना नेता सभापतिको दाबेदार भएपनि सहमतिमा एक जनाले सभापतिको उम्मेदवार बनेर अन्य पदमा आफु र आफ्ना नेताहरुलाई समायोजन गर्न सकिने समीकरणसहितको खोजीमा लागिरहेका छन् ।

उपसभापति निधि सभापति शेरबहादुर देउवाका अति विश्वासपात्र नेता हुन् । तर, निधिले यसपटक देउवालाई आफुलाई सघाउन आग्रह गर्दै सभापतिमा उठ्ने बताइसकेका छन् । जसका कारण देउवा दबाबमा परेका छन् ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १२ : २७ बजे

‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको