५ पुस २०८२, शनिबार | December 20, 2025

सकियो मंगलबारको सुनुवाइ, चार नायव महान्यायाधिवक्ताले गरे बहस



काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा मंगलबारको सुनुवाइ सकिएको छ । आज सरकारी पक्षबाट चारजना नायव महान्यायाधिवक्ताले बहस गरेका छन् ।

मंगलबार नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेय, विश्वराज कोइराला, डा.टेक बहादुर घिमिरे र श्याम कुमार भट्टराईले बहस गरेका छन् । अब सरकारी पक्षलाई बहस गर्न ७ घण्टा ५५ मिनेटको समय छ ।

बहसमा नायव महान्यायाधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीले गरेको कामको बचाउ गरेका छन् । संसद विघटन संवैधानिक भएको उनीहरुको दावी छ ।

नायव महान्यायाधिवक्ता पाण्डेयले प्रधानमन्त्रीका लागि प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति देउवा दुवैको आधार स्पष्ट नभएपछि संविधानअनुसार विघटन गरिएको तर्क गरे ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ५ : ०१ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता