८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रधानमन्त्री ओलीको दाबी : पर्सिदेखि चाहिए जति खोप आउँछ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारदेखि चाहिएजति खोप आउने दाबी गरेका छन् ।

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पर्सिदेखि चाहिएजति खोप आउने दाबी गरेका हुन् । ओलीले खोप आउने भएपछि विपक्षीहरुमा छट्पटाहट सुरु भएको टिप्पणी गरे ।

उनले विपक्षीहरुले केही दिनमा हाम्रो सरकार बन्दैछ त्यसैले अहिले खोप नदेउ भनेर लविङ गरिरहेको आरोप लगाए ।

ओलीले भारतबाट सम्झौताअनुसार दोस्रो डोज खोप नआउँदा समस्या भए पनि अब खोपको कुनै समस्या नहुने जनाए ।

ओलीले विपक्षीहरुले देशलाई मुठभेड र हिंसामा लैजान खोजेको आरोप समेत लगाए ।

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १ : ३९ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा