१९ असार २०८३, शुक्रबार | July 3, 2026

प्रधानमन्त्री ओलीको दाबी : पर्सिदेखि चाहिए जति खोप आउँछ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारदेखि चाहिएजति खोप आउने दाबी गरेका छन् ।

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पर्सिदेखि चाहिएजति खोप आउने दाबी गरेका हुन् । ओलीले खोप आउने भएपछि विपक्षीहरुमा छट्पटाहट सुरु भएको टिप्पणी गरे ।

उनले विपक्षीहरुले केही दिनमा हाम्रो सरकार बन्दैछ त्यसैले अहिले खोप नदेउ भनेर लविङ गरिरहेको आरोप लगाए ।

ओलीले भारतबाट सम्झौताअनुसार दोस्रो डोज खोप नआउँदा समस्या भए पनि अब खोपको कुनै समस्या नहुने जनाए ।

ओलीले विपक्षीहरुले देशलाई मुठभेड र हिंसामा लैजान खोजेको आरोप समेत लगाए ।

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १ : ३९ बजे

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु

बैतडीमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा १६ जना घाइते

काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा

आठ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा

काठमाडौं । निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सञ्चालनमा आएको छ

रुपन्देही अदालत : चार हजार १०९ मुद्दा फर्छ्योट

भैरहवा । जिल्ला अदालत रुपन्देहीले यस वर्ष सात हजार ६४२