१९ माघ २०८२, सोमबार | February 2, 2026

गोरखामा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु



गोरखा । गोरखाको सिरानचोक गाउँपालिका(७ उपल्लो गोहारेमा पहिरोले पुरिएर दम्पतीको मृत्यु भएको छ ।

शुक्रबार मध्यराति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा च्यापिएर ८६ वर्षीय रमन पाण्डे र उनी श्रीमती ६८ वर्षीया नन्दकुमारी पाण्डेको ज्यान गएको सिरानचोक गाउँपालिका-७ का वडा अध्यक्ष सुरज ढकालले बताए । घरमा उनीहरु दुई जनामात्र रहेको र पहिरो खसेर घर पुरिएको विहान मात्र थाहा भएको उनले बताए ।

पुरिएको घरबाट चार घन्टा लगाएर उनीहरुको शव निकालिएको ढकालले बताए । गोरखाका विभिन्न भागमा तीनदिन यता लगातार वर्षा भइरहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार गोरखाको बारपाक र लमजुङ्गको घारेढुङ्गा वर्षामापन केन्द्रमा भारी वर्षा भएको तथा दरौंदी खोलाको नयाँसाँघु जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ११ : १३ बजे

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको

बालेन्द्र साहसहित २९ जना उम्मेदवारलाई सोध्यो आयोगले स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ

नेप्सेमा झिनो अङ्कको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीले गरे शिष्टाचार भेट

काठमाडौं । जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग

राष्ट्रियसभा : सदाचार नीति छिट्टै ल्याउन आग्रह

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले सदाचार नीति लागू हुन नसक्दा