१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादी नेतृ भुसाललाई मातृशोक



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)की स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ ।

पूर्वमन्त्री समेत रहेकी नेतृ भुसालकी आमा इन्द्रकला भुषालको आज बिहान ९३ वर्षको उमेरमा आफ्नै निवास ललितपुरमा निधन भएको हो ।

उनको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन । अध्यक्ष दाहालले सोमबार सन्देश दिँदै दिवङ्गत आमाप्रति श्रद्धाञ्जलि अर्पणका साथ नेत्री भुसाललगायत शोकसन्तप्त सम्पूर्ण परिवारजनमा समवेदना प्रकट गरेका छन ।

सभामुख अग्निप्रसाद सापकोटाले पनि स्वर्गीय भुसालप्रति पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जलि अर्पण गरेका छन ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १ : ४१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज