२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

अटोमेटिक पेस्तोल सहित नेपालगन्जबाट १ जना प्रहरी नियन्त्रणमा



नेपालगन्ज । बाँके प्रहरीले अटोमेटिक पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका २१, पुरैनाका अजिज अहमद शेषको साथबाट अटोमेटिक अमेरिकन पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

गोप्य सुचनाका आधारमा प्रहरी परिचालन गरेको बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका १९, फुटाहाबाट शेषलाई सो पेस्तोलसहित पक्राउ गरेको हो । शेषलाई एटलस साईकलमा पुरैना बाट राँझा तर्फ जादै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शेषले पेस्तोल कुन प्रयोजनका लागि राखेका हुन् भन्ने विषयमा अनुसन्धान भईरहेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्याैपानेले बताए ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ६ : ०६ बजे

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी । धवलागिरि गाउँपालिका-१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले