१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

ओली-नेपाल भेट, भएन सहमति



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

यौटै पार्टीका दुई झगडिया नेताबीच लामो समयपछि भेटवार्ता भएपनि निकै चर्चा गरिएको संयुक्त विज्ञप्ति भने प्रकाशित हुन सकेन ।

शिर्ष नेतृत्वबीच सहमति बन्न नसकेपछि कार्यदलस्तरबाट गरिएको प्रयासले सार्थकता पाउन नसकेको हो ।

दोस्रो तहका नेताहरूको प्रयत्न र विवाद समाधान कार्यदलमा भएको पटकपटकको छलफलपछि दुई नेताबीच आज मेरियट होटलमा  भेटवार्ता भएको हो ।

भेटमा कार्यदलस्तरका नेताहरू पनि सहभागि भएका थिए ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ९ : ५० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम