२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

सर्वोच्चको फैसला अगावै जालझेलमा पर्न हुन्न / झुक्किनु हुँदैन : रामकुमारी झाँक्री



काठमाडौं । एमाले विवाद मिलाउ गठित कार्यदलका सदस्यहरुले विवाद समाधानको नजिक पुगेको बताईरहेका बेला एमाले युवा नेतृ राम कुमारी झाँक्रीले कुनै जालझेलमा नपर्न सुझाएकी छिन् । आज मध्यान्ह सामाजिक सञ्जाल ट्वीटरमा भनाई पोष्ट गर्ने नेतृ झाँक्रीले लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुनःस्थापना एउटा अनिवार्य सर्त भएको उल्लेख गरेकी छिन् ।

उनले सर्वोच्च अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी रहेको भन्दै सर्वोच्चको फैसला अगावै झालझेलमा पर्न नहुने उल्लेख गरेकी छिन् ।

पार्टीको कार्यदलले विवाद सल्टाउन अन्तिम प्रयास गरिरहेको र ओली(नेपाल भेट भएर कुरा मिल्नै लागिरहेका बेला झाँक्रीको यस्तो पोष्ट आएको हो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ४ : ३० बजे

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी । धवलागिरि गाउँपालिका-१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले