७ आश्विन २०८३, बुधबार | September 23, 2026

सर्वोच्चलाई प्रधानमन्त्री ओलीको जवाफ – मन्त्रिपरिषद् विस्तारमा रोक लगाउनु संविधान विपरित



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्न रोक लगाउनु शक्ति पृथकीकरणको सिद्धान्त विपरित भएको दाबी गरेका छन् ।

मन्त्रिपरिषद विस्तारसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदको गठन र चयनसम्बन्धी विषय प्रधानमन्त्रीको अधिकार भएको बताएका छन् ।

ओलीले लिखित जवाफमा मन्त्रिपरिषद् विस्तारलाई संविधानले प्रधानमन्त्रीको स्वविवेकमा छोडेको दाबी गर्दै यसमा रोक लगाउने काम संविधान विपरत भएको जिकिर गरेका छन् ।

१७ बुँदे जवाफ पठाउँदै ओलीले शक्तिपृथकीकरणको सिद्धान्त विपरित कार्यपालिकाको प्रभावकारितामा नै असर पर्ने गरी सर्वोच्च अदालतले दिएको दाबी गरेका छन् ।

प्रतिनिधिसभा विघटन गरेर काम चलाउ बनेका प्रधानमन्त्री ओलीले धमाधम मन्त्रिपरिषद् विस्तार गरेपछि त्यस विरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार खारेज गर्ने अन्तरिम आदेश जारी गरेको थियो ।

 

 

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ६ : ०६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११