१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

संसद विघटन मुद्दाका विपक्षी सभामुख सापकोटाले भने – फैसला ऐतिहासिक



काठमाडौं । प्रतिनिधिसभा विटनको रिटमा विपक्षी बनाईएका प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गरेका छन् । रिट निवेदकहरुले विपक्षी बनाएपनि रिट निवेदकहरुलाई सहज हुने गरि प्रतिउत्तर लगाएका सभामुख सापकोटाले आज संवैधानिक इजलासबाट आएको फैसलालाई ऐतिहासिक फैसला भएको बताएका छन्।

उनले सर्वोच्चको फैसलाले नेपाली जनता र लोकतन्त्रको जीत भएको समेत उल्लेख गरेका छन् । सभामुख सापकोटाले फैसला गर्ने सम्माननीय प्रधानन्यायाधीश लगायत सबै न्यायाधीशलाई धन्यवाद व्यक्त गर्दै फैसलाले बहुआयामिक दुरगामी महत्व राखेको तथा संविधानमा उल्ल्ेख गरे जस्तै स्पष्ट फैसला आएको समेत बताएका छन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ६ : ०४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम