१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

विजयी उत्सव मनाउने क्रममा इटालीमा एक जनाको मृत्यु



एजेन्सी । इटालीले युरोकप जितेको खुशीयालीमा रोममा निकालिएको विजयी उत्सवकाक्रममा एक जनाको मृत्यु भएको छ । कयौं घाइते भएका छन् ।

विजयी उत्सवका क्रममा सिसिली क्याल्लटागिरोनमा एउटा कार दुर्घटना हुँदा २२ वर्षीय एक युवकको मृत्यु भएको छ ।

इटालीको वित्तिय राजधानी मिलानमा १५ मानिस घाईते भएका छन् । जसमा तीन जनाको अवस्था गम्भिर छ । एक जनाको अतिशबाजीको क्रममा तीन औला गुमेको छ ।

सोमबार बिहान इङ्ल्याण्डलाई पराजित गर्दै इटालीले सन् २०२० को युरोकपको उपाधि उचालेको थियो । इटालीले सन् १९६८ पछि पहिलो पटक युरोकपको उपाधि जितेको हो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ६ : ५९ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले