१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

गृहमन्त्रीमा कांग्रेसका बालकृष्ण खाँड



काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्रीमा बालकृष्ण खाँडलाई पठाउने भएकोछ ।

कांग्रेस संसदीय दलका मुख्य सचेतक एवं प्रधानमन्त्री शेरबहादुर देउवाका निकट खाँडलाई गृहमन्त्री बनाउन लागिएको छ । कांग्रेसबाट ज्ञानेन्द्र कार्की पनि पहिलो चरणमै मन्त्री बन्ने चर्चा रहेको छ ।

प्रधानमन्त्रीसहित केही मन्त्रीहरुको सपथ ग्रहण आजै साँझ ६ बजे रहेको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ५ : ५४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम