१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

एमाले सांसदको नारावाजी, होहल्ला र तोडफोडका बीच गण्डकीको बजेट पारित



पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच गण्डकी प्रदेशको बजेट पारित गरिएको छ ।

प्रदेशसभाको आजको बैठकमा एमालेको अवरोधका बीच प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९को बजेट पारित भएको हो ।

नियमित कार्यसूचि अनुसार बजेट पारित गर्न बसेको बैठकको सुरुमै एमाले सांसदले रोष्टम घेराउ गर्दै नारावाजी गरेका थिए । आफ्नो सरकार हुँदा ल्याएको बहुवर्षीय योजना काटिएको आरोप लगाउँदै एमालेले केही दिनदेखि प्रदेशसभाको बैठक अवरुद्ध गर्दैआएको थियो ।

अर्थमन्त्री समेत रहेका कृष्णचन्द्र नेपाली पोखरेलले होहल्लाकै बीचमा बजेट पारित गर्न प्रस्ताव गरेका थिए । त्यसपछि थप आक्रोशित बनेका एमाले सांसदहरुले टेवल उठाएर फ्याँकेका थिए । सांसदहरुले मर्यादापालकसँग केही बेर धकेलाधकेल समेत गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ५ : १२ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग