७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बैठक बस्न लागेको हो ।

आजको बैठकबाट प्रतिनिधिसभाको अधिवेशन बोलाउने लगायत केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ । सर्वोच्च अदालतले साउन ३ गतेभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश दिएको थियो ।

यसबाहेक कोरोना संक्रमण नियन्त्रणका लागि समेत केही निर्णय हुने संभावना रहेको छ । यस्तै, अघिल्लो सरकारले गरेका कैयौं असंवैधानिक निर्णयहरुबारे समेत छलफल गर्ने संभावना रहेका छ ।

मन्त्रिपरिषद् बैठक बस्ने भएपछि देउवाले पार्टीको पदाधिकारी बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  १० : ३५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई