१९ असार २०८३, शुक्रबार | July 3, 2026

ओलीले बोलाए एमाले संसदीय दलको बैठक



काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले पार्टीको संसदीय दलको बैठक बोलाएका छन् ।

संसदीय दलका नेता समेत रहेका अध्यक्ष ओलीले शुक्रबार दिउँसो ३ बजे बस्नेगरी दलको बैठक बोलाएका हुन् ।

संसद भवल नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने गरी सांसदहरुलाई सूचना पठाइएको छ । बैठकका लागि माधवकुमार नेपाल निकट सांसदहरुलाई पनि सूचना पठाइएको छ ।

दुई दिनअघि प्रधानमन्त्री पदबाट बाहिरिएपछि प्रतिपक्षीको हैसियतमा पुगेको दलले अब संसदभित्र खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुनेछ । सर्वोच्च अदालतको आदेशमा प्रतिनिधिसभाको बैठक साउन ३ गते बस्दैछ ।

यसअघिको संसदीय इतिहासमा सशक्त प्रतिपक्ष बनेको एमालेले सरकारलाई अप्ठेरो पर्नेगरी संसदमा प्रस्तुत हुने रणनीति बनाउनेछ ।

 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  २ : ५६ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०