१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

डिशहोमको फाइबरनेट सेवा अब धरानमा पनि



काठमाडौं । डिशहोमले प्रदेश १ को धरानमा पनि फाइबरनेट सेवा बिस्तार गरेको छ।

उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी सेवा बिस्तार गरेको डिशहोमले बताएको छ।

फाइबरनेटका ग्राहकलाई डिशहोम टिभीको निःशुल्क सदस्यता, निःशुल्क डिशहोम गो एप, एक्सभिओडीलगायतका सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ। फाइबरनेटका योजनाहरु १० एमबिपिएसदेखि १०० एमबिपिएस उपलब्ध छन्।

यसअघि नै काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, ढल्केबर र विराटनगरमा डिशहोमको फाइबरनेट सेवा बिस्तार भइसकेको छ। डिशहोमले छिट्टै पोखरा, नेपालगञ्ज, धनगढी, बिर्तामोड, जनकपुर, वीरगञ्जलगायत देशमा प्रमुख सहरहरुमा सेवा बिस्तार गर्ने जनाएको छ।

 

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १२ : ४० बजे

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१