१२ माघ २०८२, सोमबार | January 26, 2026

बाढीपहिरो पीडितको उद्दार र राहतबारे सरकारसँग राज्यव्यवस्था समितिले जानकारी माग्ने



काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि संसदीय समिति पनि पुनः सक्रिय बन्न थालेका छन् ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसेको छ । बैठकमा विपद् र दैविक प्रकोप सम्बन्धि विषयमा मन्त्रीलाई बोलाएर छलफल गर्ने निर्णय भएको भएको छ ।

बैठकमा सभापति शशी श्रेष्ठले शुक्रबार सम्बन्धित मन्त्रीलाई बोलाएर यस विषयमा छलफल गर्ने बताइन ।

बैठकमा सांसदहरुले बाढी पहिरो तथा डुबानबाट पीडित भएका जनताको उद्दार, राहत तथा पुनस्र्थापनापछिको विषयमा जनस्तरबाट गुनासो आएको बताएका थिए ।

कतिपय स्थानमा सरकारको उपस्थिती नै नभएको भन्दै सांसदहरुले गृहमन्त्री बालकृष्ण खाँडलाई बोलाएर जानकारी लिनुपर्ने धारणा राखेका थिए । त्यसपछि सभापति श्रेष्ठले शुक्रबार मन्त्रीलाई बोलाउने बताएकी हुन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ५ : १७ बजे

गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने पार्टी केन्द्रको निर्णय सबैले पालना गर्नुपर्छ : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३

बेलहिया नाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत

रुपन्देही । रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा । झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना