१ पुस २०८२, मंगलबार | December 16, 2025

साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा संचालन हुने



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको मिति ताकेको छ ।

बोर्डले साउन ३१ गते देखि भदौ ९ गतेसम्म परीक्षाके तालिका प्रकाशित गरेको छ । परीक्षा बोर्डका अनुसार परीक्षामा विद्यार्थीहरूले परीक्षा केन्द्र नतोकी होम सेण्टर (आफ्नै विद्यालय)बाट परीक्षा दिन पाउने गरि व्ष्वस्थापन गर्न सम्बन्धित निकायहरुलाई निर्देशन गरेको छ।

परीक्षा केन्द्रहरुमा भौतिक दूरी कायम राख्ने तथा स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ ।

परीक्षा बोर्डका अनुसार ३१ गते बिहान ११ बजेबाट २ बजेसम्म संचालन गरिने परीक्षामा देशभरका ३ लाख ७७ हजार विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : १२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज