१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

कांग्रेस पदाधिकारीको बैठक बूढानिलकण्ठमा बस्दै



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्दै छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बिहान ९ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बस्न लागेको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार १४ औं महाधिवेशनको तयारीमा बैठक केन्द्रित हुनेछ ।

यसअघि कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि हुने भनिएको थियो तर, क्रियाशिल सदस्यको विवाद टुंगो नलाग्दा १२ गतेबाट हुने वडा तहको अधिवेशन तोकिएको समयमा नहुने निश्चित भइसकेको छ।

साथै आजको बैठकको मुख्य एजेन्डा क्रियाशील सदस्यतामाथि देखिएका विवाद हल गर्ने बताइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ८ : २२ बजे

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री

दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । काठमाडौंबाट दोलखाको लाप्चातर्फ उडेको मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई छैन : गृहमन्त्री गुरुङ

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले