२१ चैत्र २०८२, शनिबार | April 4, 2026

पाल्पामा १७ वर्षिय बालकबाट ११ वर्षिया बालिका माथि जबर्जस्ती करणी



पाल्पा । पाल्पामा १७ वर्षिय बालकले ११ वर्षिया नाबालिकालाई जबर्जस्ती करणी गरेका छन् । पाल्पाको रामपुर नगरपालिकाको एक होटलमा लगेर नाबालिका माथि करणी भएको पाल्पा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रामपुरको होटलमा कोठा लिएर तनहुँका १७ वर्षिय बालकले ती नाबालिका माथि जबर्जस्ती करणी गरेका हुन् । करणीमा संलग्न बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने नाबालिकालाई स्वास्थ्य परीक्षण गरेर अभिभावकलाई बुझाईएको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर त्वाँतीले बताए ।

फेसबुकमा माया प्रेम गरेका बालिका भेट्न तनहुँबाट ती बालक रामपुर आईपुगेको र मोबाइलको स्विच अफ गरेर होटलमा बसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १० : १२ बजे

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पश्चिम एसियाको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल