७ आश्विन २०८३, बुधबार | September 23, 2026

जसपा कार्यकारिणी समिति बैठक आज पनि जारी



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको पूर्ण बैठक काठमाण्डौमा जारी छ छ ।

ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसोबाट बैठक बासिरहेको छ ।

बैठकले निर्वाचन आयोगमा सनाखत गरेका ३४ जना सदस्यहरुलाई मात्र समेटेर औपचारिक कार्यकारिणी समितिलाई पूर्णतः दिने बताइएको छ ।

बैठकमा पार्टीको आन्तरिक विषयसहित सरकारमा सहभागिता, महन्थ ठाकुर(राजेन्द्र महतो समूहलाई कारवाही गर्ने नगर्ने, सम्भावित मन्त्री र मन्त्रालयको सूची, संसदीय दलको नेता ग़री अन्य पदाधिकारी चयन लगायतका एजेन्डामा छलफल केन्द्रित रहेको छ ।

हिजो मंगलवारदेखि सुरु भएको बैठक आज सकिने बताइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ४ : १२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११