२८ भदौ २०८३, आइतबार | September 13, 2026

ट्याक्टर सहित अवैध काठ बरामद



कावासोती । नवलपरासी पूर्व प्रहरीले सालको काठ लोड गरिएको १ थान ट्याक्टर सहित २ जनालाई पक्राउ गरेको छ । मध्यविन्दु नगरपालिका ७ चोरमारा चालिस किलोमा प्रहरी गस्ती टोलिले सालको गोलिया लोड भएको ट्याक्टर सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपसरासी पूर्वबाट खटिएको बिशेष टोलीले शंका लागि चेकजाँच गर्दा लु २ त ३७१० नं.को ट्याक्टरमा सालको काठ ११ गोलिया (८५।२६ क्युफुट) र काठ चिर्ने मेसिन १ थान सहित मध्यविन्दु ८ टाडीका ४० वर्षिय उत्तमराज महत्तो र १६ वर्षिय सन्तोष नेपालीलाई नियन्त्रणमा लिएको र ट्याक्टर नियन्त्रण लिई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्व पठाइएको ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १२ : ४७ बजे

देउवा पक्षले छानेका जिल्ला प्रतिनिधिहरुले नै भने- ‘आधिकारिक कांग्रेसविरुद्धका कुनै गतिविधिमा लाग्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजेको पूर्वसभापति शेरबहादुर

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको