२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

मेलम्चीको जोखिम कायमै, रोकिएन पहिरो खस्ने र लेदो बग्नेक्रम (फोटोफिचर)



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची खोलाको मुहान क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएपछि मेलम्ची आसपासका क्षेत्रका स्थानीयलाई ‘हाइअलर्ट’मा राखिएको छ । लेदो सहितको पानी बग्ने र नदीको दाँयाबाँयाबाट पहिरो खस्ने क्रम निरन्तर जारी रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

मेलम्चीको मुहान क्षेत्रमा वर्षा नरोकिएको र डाँडा खस्ने क्रम पनि नरोकिएकोले जोखिम अझै बढ्दै गएको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले बताए । ‘कतिबेला के हुने हो, भन्न सकिने अवस्था छैन ।’ उद्दारमा खटिएका डीएसपी बस्नेतले भने, -‘डाँडाबाट पहिरो खसिरहेको छ। मेलम्ची मुहानमा लेदो भीमथाङबाट बगिरहेको छ।’ मेलम्ची करिडोरका क्षेत्रमा जोखिम कायमै रहेको उनले बताए ।

जोखिम कायम रहँदा सम्म मेलम्ची करिडोरका बासिन्दालाई तत्काल अन्यत्र सुरक्षित ठाउँमा सार्नुपर्ने स्थानीयबासीले माग गरेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ५ : १३ बजे

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा

प्रधानमन्त्री शाहद्वारा बोलाइएको आकस्मिक मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । बालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद्को आकस्मिक बैठक

काजमा रहेर सेवा दिइरहेका ६ जना विशेषज्ञ चिकित्सकको भेरी अस्पतालमा काज फिर्ता

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा दरबन्दी रहेर बिभिन्न अस्पतालमा काज